Report On ICT Training 2 - 3 May 2019
Report On ICT Training 2 - 3 May 2019
Report On ICT Training 2 - 3 May 2019
ON
INFORMATION AND COMMUNICATION TECHNOLOGY
(ICT)
1. Background:
The teacher has always played a crucial role in preparing communities and
societies towards exploring new horizons and achieving higher levels of progress
and development. Hence an effective combination of Educational Technology and
teaching skills contribute solutions to the problems of the country by developing
desirable understanding of attitudes, skills and abilities of the students.
Information and Communication Technology helps the teacher educators to
facilitate classroom teaching and learning process of students. Present study
emphasis ICT tools used for classroom instruction among teacher educators in
Dhading district.
1
district. The Facilitation of this training was supported by Himalayan Gorges
(Pvt.) Ltd.
3. Participation:
It was planned to participate 30 school teachers from various schools in the Dhading
district. But 25 teachers participated in this training.
2
well as in teaching pedology following the familiarization of the command of the
Microsoft word. The problem aroused due to power cut off, the sessions were not
resembled as per the schedule, though power back up was placed in position.
After the technician intervention, the sessions continued till 4.30 pm and with the
commitment to start the session by 7.00 am in the next morning.
Second Day: 3rd May
The second day training started with MS excel. The trainee learned making
students marksheet of the class with basic formula, making bar chart and pie chart.
The second session was started with making PowerPoint presentation. The trainee
learned the presentation of class session with animation. The last session was the
basic knowledge about the Internate, what it means? How does it work? what are
the search engines? What are the services it provides? How it is useful to human
beings? All these were the detailed briefed to the participants. The Training was
closed by 3.30 pm.
8. Conclusion:
Overall the two days training is very fruitful for the trainee. Most of the trainee
were got familiar with the MS office package. But it was already mentioned with
the colleague of the Ashman Nepal that the two days is not sufficient for the basic
training. At least five days required to understand the MS Office and needs more
practice. If the trainee adopts the computer application in daily life, only then they
are become expert in the handling of the computer application. The computer lab
of the school is equipped with the latest model of the desktops and projector. The
school administration must give environment to the teacher to practice the learned
contents obligatory.
9. Recommendation: Below are the consequences seen during the training which
must be rectified for next training If any.
Need power back up at ready position
Need networking of all Desktops for Internate learning.
Need powerful WIFI setting
Need hard copy of manual to every participant for the practice.
Need follow up as well as second level training to the participants.
Need regular practice what they learned in the training.
3
Thank you
Annex 1 Schedule
1.00-2.00 PM Practical
2.00-3.00 PM Introduction of MS Excel
Create a new document
Open, save and print a document
Edit and format text, Formula
3.00-5.00 PM Practical
4
Annex 2: Manual on ICT
परिचयः
Computer शब्द अग्रेजी अक्षरको “compute” शब्दबाट बनेको हो जसको अर्थ हुन्छ “गणना” ।
शरुु मा कम्प्यटु रको प्रचलन Calculation गर्नमा प्रयोग हुन्थ्यो तर हाल जिन्दगीको हरे क कार्य सजिलो
तरिकाले गर्न सक्षम भएको छ। चिठि पत्र, किताब, ई मेल, खेल खेल्न, सिनेमा हेर्न ईत्यादी। आजकाल
कम्प्यटु रमा इन्टरनेट चलाउन मिल्छ, खेल खेल्न मिल्छ, सिनेमा हेर्न, गीत सन्ु न, अफिसको काम गर्नका
साथै शिक्षा , स्वास्थ्य, सचू ना, पर्वा
ू धार विकास, चनु ाव, व्यवसाय, घरायसी काम, घर बसि बसि सामान
खरिद गर्न, मनोरञ्जन क्षेत्रमा निकै माहत्वपर्णु हुदँ छै । हाल ग्रामीण भेगमा विदेशमा काम गर्न गएका
आफन्त सँग कुरा गर्न सजिलो बनाएको छ। कम्प्यटु रले जिन्दगीलाई सजिलो बनाइरहेको छ।
कम्प्युटरलाई दुई भागमा बाँडिन्छ।
१.Hardware- कम्प्यटु र एउटा मसिन हो। यसमा विभिन्न पार्ट पर्जा
ु बाट कम्प्यटु र बनेको हुन्छ
त्यसलाई हामी hardware भन्छौ।
मनिटर – यसको प्रयोग सबै प्रोग्रामहरूलाई हेर्नमा प्रयोग हुन्छ। यसलाई आउटपटु डिभाइस भनिन्छ।
कि-बोर्ड- यसको प्रयोग टाइपिङ गर्नका लागी गरिन्छ। यसलाई इनपटु डिभाइस पनि भनिन्छ।
माउस- यो पनि इनपटु डिभाइस हो। यसले इनपटु कार्यलाई सजिलो बनाइदिन्छ।
सी.पि.यू- (सेन्ट्रल प्रोसेसिङ्ग यनि
ु ट)- यो कम्प्यटु रको दिमाग हो। सबै अङ्ग यस सँग जडु ेको हुन्छ।
हामीले इनपटु बाट दिएको कमाण्डलाई यसले प्रशोधन गरि आवश्यक सचू ना मनिटरबाट दिन्छ।
प्रिन्टर- मनिटरमा आएको सचू नालाई कागजमा लेखिने कार्य गर्छ र hard copy को रूपमा प्राप्त
हुन्छ।
२. Software सफ्टवेयर ले कम्प्यटु रमा कुनै काम गर्न सजिलो बनाइदिन्छ। यो कमाण्डबाट चल्छ। कै
काम गर्ने हो त्यसको सफ्टवेयर बजारबाट खरिद गरी वा इन्टरनेटबाट डाउनलोड गरी कम्प्यटु रमा इन्स्टल
गर्नु पर्छ। त्यो सफ्टवेयरमा गई हामीले दिएको कमाण्डबाट हामीले चाहेको परिणाम पाउन सक्छौ। जस्तै;
पासपोर्टका लागी फोटो खिच्न क्यामरा द्वारा फोटो खिची फोटोसप भन्ने सफ्टवेयरबाट फोटोलाई मिलाई
प्रिन्टरबाट प्रिन्ट गरि फोटो निकाल्न सकिन्छ।
5
कम्प्युटरलाई दुई भागमा बाँडिन्छ।
Input Device-
Mouse
Touch,
Touch pen,
Keyboard
DVD Drive
Pen drive,
Card Reader
Scanner
Microphone
Camera,
CCTV
Output Device:
मोनीटर
स्पीकर
प्रिन्टर
प्रोजेक्टर
हेडफोन
6
माइक्रोसफ्ट वर्ड २०१६
माइक्रोसफ्ट वर्ड २०१६ एक शब्द प्रशोधन अनप्रु योग हो जनु तपाईलाई
ं विभिन्न प्रकारका कागजातहरू
सिर्जना गर्न अनमु ति दिन्छ। जसमा अक्षरहरू, शब्दहरू, चिठीपत्र र अन्य थप कागजातहरू समावेश
हुन्छ। यो पाठमा तपाइँ कसरी शब्दहरू लेख्ने र यसको सबैभन्दा महत्त्वपर्णू विशेषताहरू सँग परिचित
हुन सक्नहु ुन्छ, सोको जानकारी हुन्छ।
1. स्टार्ट बटनमा माउसले कल्कि गर्ने र वर्ड अनप्रि
ु यलाई माउसको प्वाइन्टरले फे रि कल्क गर्ने। New
document खोल्ने।
2. Blank Document मा Double click गर्ने।
3. तलको जस्तो Ribbon देखिन्छ।
7
A. Home:
उदाहरण
Copy टाइप गरिएको के ही चीजलाई एक ठाउँबाट नेपाल नेपाल नेपाल
काटेर अर्को ठाउँमा लान प्रयोग गरिन् तर
सारिएको चीज पनि यथास्थानमा रहन्छ।
Cut: टाइप गरिएको के ही शब्दलाई एक ठाउँबाट नेपाल नेपाल
काटेर अर्को ठाउँमा लान प्रयोग गरिन।्
Paste कपी गरिएको चीजलाई अर्को ठाउँमा पेस्ट नेपाल नेपाल
गर्ने
Font अक्षरको प्रकार हो अ
Font Size अक्षरको आकारलाई सानो वा ठूलो पार्न
प्रयोग गरिन्छ।
आ आ
आ
Bold अक्षरलाई गाढा पार्न प्रयोग गरिन्छ। आ आ
Italic अक्षरलाई इटालिक बनाउन प्रयोग गरिन्छ। आ आ
Underline अक्षर मनि
ु धर्को तान्न प्रयोग गरिन्छ। नेपाल नेपाल
Aa अक्षरलाई upper case वा lower case A a
मा राख्ने
Superscript, अक्षरलाई तल माथि square मा राख्न X2 X2
Subscript
Align Left, पेजमा शब्द, हरफ आदिलाई दायाँ, बायाँ वा आ आ आ
Right, बीचमा राख्ने
center
Justify पानामा दिइएको Margin भित्र लेखिएको
8
content रहन्छ
Bullet हरफहरुमा थोप्ला राख्न नेपाल नेपाल
Numbering हरफहरुमा नम्बर राख्न B. नेपाल
Letter Color अक्षरलाई रङ्गिन बनाउन सकिन्छ आ आ
Spacing दईु हरफ बीचको दरू ीलाई घटबढ गर्न
सकिन्छ
Find डकुमेन्ट भित्र रहेका कुनै शब्द खोज्न लाई
प्रयोग गरिन्छ
Replace डकुमेन्ट भित्र रहेका कुनै शब्द अन्य कुनै
शब्दबाट विस्थापित गर्न प्रयोग गरिन्छ
Insert
Table: टेबल
ु बनाउन
Picture: बनाइएको डकुमेन्ट भित्र फोटो राख्न
Page Number: डकुमेन्ट पाना नम्बर राख्न
Header; पानाको माथिल्लो margin भन्दा माथिको भागमा के ही लेख्न, वा पाना नम्बर राख्न।
Footer; पानाको तल्लो margin भन्दा तलको भागमा के ही लेख्न, वा पाना नम्बर राख्न।
C. Design
Page Boarder: पानामा घेरा राख्न
9
D. Layout:
Margin: पानाको चारै तिर ठाउँ छोड्न प्रयोग गर्न सकिन्छ
Orientation: निश्चित दिशामा पाना राख्न् प्रयोग गर्न सकिन्छ
E. File
Save As: गरे को कामलाई नाम दिएर कुनै स्थानमा सरु क्षित राख्न
Save: पहिले नै नाम दिएर सरु क्षित राखेर फे री त्यसमा काम गर्दा उही नाम र स्थानमा सरु क्षित राख्न
Print: गरे को कामलाई कागजमा प्रिन्ट गर्न
Exercise:
NIT ONE: STORIES OF THE SUPERNATURAL
10
यो डकुमेन्ट अक्षरको रङ बदल्नु होस।
यसलाई सरु क्षित (save) राख्नु होस।
यस डकुमेन्टलाई pdf फाइलमा सरु क्षित राख्नहु ोस्
यो डकुमेन्ट कति वटा शब्द छन् पत्ता लगाउनसु ।
यो डकुमेन्टमा Footer मा पाना नम्बर राख्नु होस।
यो डकुमेन्टको Header मा आफ्नो नाम लेख्नु होस।
यस फाईललाई प्रिन्ट गर्नु होस।
Shortcut
Cut ctrl+X
Copy ctrl+c
Paste ctrl+v
Undo ctrl+z
Redo ctrl+y
B. Microsoft Excel -
] k6ø xgÉN>³ gta >D 4 ÆS_Dp^kÂ] D DÌYNn_ 4 Wÿn^xF hxKga tDnWuYlWg 2FOWdkÓ^lĉ Dx
lhgk[ lDSk[ ld Ĵ tf R _ \ ÁPk_R F_mI klh>DxQk1I k] k_klE Yå_Rk] g] St lUWtFJ ª
Yå_Rk] hł a k7 ldl\ ÆWlDlg] a túkZDxł Y] kYlWUtE k8WglDÆJ
Home
Clipboard Copy टाइप गरिएको के ही चीजलाई एक ठाउँबाट काटेर अर्को
ठाउँमा लान प्रयोग गरिन् तर सारिएको चीज पनि
यथास्थानमा रहन्छ।
Cut: टाइप गरिएको के ही चीजलाई एक ठाउँबाट काटेर अर्को
ठाउँमा लान प्रयोग गरिन।्
Paste कपी गरिएको चीजलाई अर्को ठाउँमा पेस्ट गर्ने
Font Font अक्षरको प्रकार हो
Font Size अक्षरको आकारलाई सानो वा ठूलो पार्न प्रयोग गरिन्छ।
Bold अक्षरलाई गाढा पार्न प्रयोग गरिन्छ।
Italic अक्षरलाई इटालिक बनाउन प्रयोग गरिन्छ।
Underline अक्षर मनि
ु धर्को तान्न प्रयोग गरिन्छ।
Boarder Table मा बोर्डर बनाउन
Fill Color कोष्ठमा रङ भर्ने
Font Color अक्षरलाई रङ्गिन गर्ने
Align Left, Right, पेजमा शब्द, हरफ आदिलाई दायाँ, बायाँ वा बीचमा
center, Justify राख्ने
Merge or Center दईु वटा सेललाई एउटा बनाउने र अक्षरलाई सेलको
बीचमा राख्ने
Increase /Decrease अक्षरलाई सेलबाट कति दरू ीमा राख्ने
Indent
Wrap Text शब्द वा वाक्यलाई सेलको एउटै लाइनमा राख्ने
General कोष्ठमा कुनै पनि नम्बर राख्न सकिन्छ, तर कुनै
format हुदँ नै
11
Number कोष्ठमा कुनै पनि नम्बर राख्न सकिन्छ
Currency कोष्ठमा मद्रु ाको symbol राख्न सकिन्छ
Accounting हिसाब किताब खाता राख्न सकिन्छ
Date कोष्ठमा मिति राख्न सकिन्छ
Percentage प्रतिशतमा हिसाब राख्न सकिन्छ
Comma style अंक लेख्दा कमाले सय, हजार दश हजार छुट्टाउने
Increase Decimal अंकको पछाडि दशमलव बढाउने
Decrease decimal अक ं को पछाडि दशमलव घटाउने
Insert टेबलु मा कलम वा रो थप्नु परे मा
Delete टेबल ु मा कलम वा रो हटाउनु परे मा
Format कोलमु वा रो को चौडाइ तथा उचाइ घटबढ गर्नु परे मा,
कलम वा रो लाई लक ु ाउनु परे मा
Insert
Table टेबल
ु बनाउन प्रयोग हुन्छ
Insert
Margin टेबलु बनाउन प्रयोग
हुन्छ
Orientation
Size प्रिन्ट गर्न पेपरको
साइज
Print Area प्रिन्ट गर्नु पर्ने क्षेत्र
Background गरे को काममा
पृष्ठभमि
ू मा फोटो वा
रङ्ग राख्नु
Microsoft Excel
12
1. Start बटनमा Click गर्नुहोस्
2. Excel मा Click गर्नुहोस्
3. Blank workbook खोल्नु होस
13
PowerPoint;
माइक्रोसफ्ट पावरपोइन्ट इलेक्ट्रोनिक प्रस्ततु ीकरण कार्यक्रम हो जसले व्यक्तिहरूलाई स्लाइडको संग्रह
प्रयोग गरे र कुनै विषय प्रस्ततु गर्दछ। एक पावरपोइन्ट प्रस्ततु ीकरण स्लाइडहरू को सग्रं ह हो जनु मौखिक
प्रस्तति
ु सिर्जना गर्न प्रयोग गर्न सकिन्छ।
14
Quick Style आकार वा धर्का कस्तो किसिमको चाहिने हो त्यही
अनसु ार रङ परिवर्तन
Shape fill दिइएको आकारमा रङ भर्ने
Shape outline आकारको बाहिरि धर्काको रङ परिवर्तन गर्ने
Shape effects आकारलाई 3-D मा बनाउने
Comma style अक ं लेख्दा कमाले सय, हजार दश हजार
छुट्टाउने
Select स्लाइडमा भएको आकारहरूलाई चयन गर्नु
Exercise
15
Internate:
इन्टरनेट कम्प्यटु र जोड्ने सञ्जाल हो जसमा ससं ारमा रहेका कम्प्यटु रहरू एक आपसमा जोडिएको
हुन्छ। इन्टरनेटलाई “नेट” पनि भन्ने गरिन्छ। विश्वव्यापी रूपमा यो कम्प्यटु रको सञ्जाल फै लिएको छ।
प्रयोगकर्ताले अनमु ति लिई वा नलई अन्य कम्प्यटु रमा जोडिन सक्छ र डेटाको आदान प्रदान गर्न
सकिन्छ। यसलाई सन. 1996 मा
अमेरिकी सरकारको उन्नत अनसु न्धान
परियोजना एजेन्सी (एआरपीए) द्वारा
अवधारणा गरिएको थियो र यसलाई
ARPANet पनि भनिन्छ। यसको मल ू
उद्देश्य सञ्जाल सिर्जना गर्ने थियो जनु
एक शोध कम्प्यटु रको
प्रयोगकर्ताहरूलाई अनमु ति पाएका
थिए।
आज, इन्टरनेट सार्वजनिक सवि ु धाको
रूपमा चिनिएको छ जनु संसारभरि सयौं लाख मानिस काहा पग्ु न सके को छ। भौतिक रूपले , इन्टरनेट
हाल अवस्थित सार्वजनिक दरु संचार सञ्जालको एक भाग पर्दछ। प्राविधिक रूपले, इन्टरनेटलाई
प्रोटोकॉलहरूको सेट TCP / IP भनिन्छ (ट्रान्समिसन नियन्त्रण प्रोटोकल / इन्टरनेट प्रोटोकॉलका
लागि)। इन्टरनेट टेक्नोलोजीमा इन्टरनेटका साथै एक्स्ट्रानेट पनि प्रयोग हुने गर्दछ। इन्टरनेट , ससं ार
भरीका कम्प्यटु रहरू एक आपसमा जोडिएर सञ्जाल बनेको हुन्छ। हजारौं करोडौँ मानिसहरू एक
आपसमा टेलिफोन लाइन, के बल ु लाइन र सेटै लाइटबाट जोडिन मद्दत पगु ेको छ।
16
इन्टरनेट बाट प्राप्त हुने सेवाहरू
WWW (World Wide Web)
Telnet
Email
FTP
UseNet
WWW (World Wide Web): - इन्टरनेटमा छिर्नका लागी प्रचलित माध्यम हो।
Hypertext को अवधारणा बाट चल्छ। इन्टरनेटमा Hypertext डकुमेन्ट लाई वेब पेज
भनिन्छ। वेब पेज बनाउन HTML भाषाको प्रयोग गरिन्छ। WWW इन्टरनेटको कम्प्यटु रमा
पाइने कागजातहरू र अन्य स्रोतहरूको हाइपरलिंक गरिएको सञ्जाल हो। WWW को
उपयोग, इन्टरनेमा भएका जानकारी तथा विभिन्न श्रोतहरू उपलब्ध गर्नका लागी गरिन्छ।
टेलेनेट; इन्टरनेटको सहयोगबाट एक कम्प्यटु रबाट अर्को कम्प्यटु रमा काम गर्न सकिन्छ।
टाढाको कम्प्यटु रमा लगिङ गर्नु पर्छ।
ई-मेलः इलेक्ट्रोनिक मेलः सचू ना तथा चिठीहरू आदान प्रदान गर्न सकिन्छ। कागजी चिठि
भन्दा छिटो हुन्छ। लिखित पत्रका साथै भिडियो, अडियो र फोटो पनि पठाउन सकिन्छ।
File Transfer Protocol: (FTP): एक कम्प्यटु र बाट अर्को कम्प्यटु रमा विभिन्न फाइलहरू
(Text Documents, Video, Audio, Image, Art work, software) पठाउन सकिन्छ।
यजु नेटः यजु नेट सेवाले इन्टरनेट प्रयोगकर्ताहरुको समहू बनाएर सचू ना, बिचार, कुनै विषय भित्र
रहेर अन्तरकृ या गर्नसक्छ।
URL – (Uniform Resource Locator): इन्टरनेटमा रहेको श्रोतहरू जसले HTML page, फोटो,
भिडियो, आवाज ईत्यादिहरुलाई एउटा ठे गाना दिन्छ र खोज्दछ।
Protocol: http (Hyper Text Transfer Protocol): चाहिएको सचू ना प्राप्त गर्न वेब ब्रोजर
मार्फ त वेब सर्भरलाई अनरु ोध गर्छ र अनरु ोध स्वीकृ त भएपछि दईु बीच सबन्ध बन्छ र वेब पेज हेर्न
सकिन्छ।
Domain Name वेब पेज को नाम हो।
17
Port: एक प्रकारको इलेक्ट्रोनिक, सफ्टवेयर वा प्रोग्रामिगं सम्बन्धी डकिंग बिन्दु हो जसको
माध्यमबाट जानकारी तपाइँले कम्प्यटु र वा कम्प्यटु रमा इन्टरनेट वा सञ्जालबाट अर्को
कम्प्यटु रबाट कार्यक्रमबाट प्रवाह गर्दछ।
Directory and Resource path: (Hyper Text Markup language): वेब पेज तथा वेब
अनप्र
ु योग बनाउने भाषा हो।
IP address: हरे क कम्प्यटु र जो इन्टरनेट सँग जोडिएको हुन्छ सबैको नम्बरले चिनिन्छ।
198.192.1.1
Search Engine: वेब-आधारित उपकरण हो जसले प्रयोगकर्तालाई विश्व वाइड वेबमा जानकारी
पत्ता लगाउन सक्षम गर्दछ। ।
1. Google
2. Bing.
3. Yahoo. ...
4. Baidu. ...
5. AOL. ...
6. Ask.com. ...
7. Excite. ...
8. DuckDuckGo.
9. Yandex
10. Lycos
11. Wolfram alpha
12. Chacha.com
18