पूर्व जर्मनी राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | "Weltmeister der Freundschaftsspiele"[१][२] | ||
---|---|---|---|
सङ्गठन | पूर्ब जर्मनी फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
सर्वाधिक उपस्थिति | Joachim Streich (१०२) | ||
सर्वाधिक गोलकर्ता | Joachim Streich (५५) | ||
गृह रङ्गशाला | Zentralstadion, लाइपसिक[a] | ||
फिफा कोड | GDR | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
पोल्यान्ड ३–० पूर्ब जर्मनी (वार्स, पोल्यान्ड; २१ सेप्टेम्बर १९५२ ) अन्तिम अन्तर्राष्ट्रिय बेल्जियम 0–2 पूर्ब जर्मनी (ब्रुसेल्स, बेल्जियम; १२ सेप्टेम्बर १९९०) | |||
ठूलो विजय | |||
श्रीलङ्का १–१२ पूर्ब जर्मनी (कोलम्बो, Ceylon; १२ जर्मनी १९६४) | |||
ठूलो हार | |||
पूर्ब जर्मनी 1–4 चेकोस्लोभाकिया (लाइपसिक, पूर्ब जर्मनी; २७ अक्टोबर १९५७) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल १९७४) | ||
उत्कृष्ट नतिजा | दोस्रो चरण, १९७४ (छौँटौ) |
पूर्व जर्मनी राष्ट्रिय फुटबल टिम १९५२ देखि १९५५ सम्म पूर्व जर्मनीको राष्ट्रिय फुटबल टोली थियो, जो सारल्याण्ड र पश्चिम जर्मनीको साथ द्वितीय विश्वयुद्धआघि जर्मन टोलीहरूमध्ये एकको रूपमा खेलिरहेका थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Joel, Holger; Schütt, Ernst Christian (२००८), Chronik des deutschen Fußballs: die Spiele der Nationalmannschaften von 1908 bis heute (Germanमा), wissenmedia Verlag, पृ: २१०, आइएसबिएन 9783577164214।
- ↑ Wiederstein, Wolfgang (१४ नोभेम्बर २००९), "'Ein Spiel, das wir nicht gewinnen konnten'", डाइ प्रिज (Germanमा), अन्तिम पहुँच २१ जुन २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पूर्ब जर्मनी राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।