खरानी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खरानी काठ-दाउरा आगोले बलेर बाँँकी रहने धुलो हो ।
औषधोपचार
[सम्पादन गर्नुहोस्]- पत्थरीमा
- नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहान/बेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ ।
- बगिरहने घाउमा
- नीमको बोक्राको खरानी लगाउनाले बगिरहने घाउमा आराम हुँदै जान्छ ।
- जुका परेमा
- नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान/बेलुका १\१ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।
- अल्काईको रोगमा
- नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १\१ ग्लास दहीमा फिटेर बिहान/बेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।
- खोकी लागेमा
- दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
- कण्ठमाला भएमा
- दतिउनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]