इन्धन
स्वरूप
इन्धन भनेको यस्ता पदार्थ हुन् जसले अक्सिजनसँग प्रतिक्रिया गरी ताप उत्पन्न गर्छन्। इन्धन सँस्कृत शब्द इन्ध्बाट आएको हो जसको अर्थ "बल्नु" भन्ने हुन्छ । ठोस इन्धनमा कोइला, पीट, लिग्नाइट र काष्ठ पर्छन्। पेट्रोल, डिजल र मटितेल तरल अवस्थामा पाइने इन्धन हन्।
प्रकार
[सम्पादन गर्नुहोस्]- रसायनिक इन्धन
- ठोस इन्धन - कोइला, ब्रिकेट
- तरल इन्धन - पेट्रोल,मटितेल,डिजेल
- प्राकृतिक ग्यास
- परमाणु इन्धन
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इन्धन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।