माइक्रोफोन
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
माइक्रोफोन(microphone) लाई छोटकरीमा माइक् पनि भनिन्छ। माइक्रोफोनको काम हाम्रो वरिपरि भएका ध्वनीहरूलाई विधुतिय सङ्केत (electric signal)मा परिर्वतन गर्नु हो। माइक र मानिसहरूको कानको सँग तुलना गर्दा सबै भन्दा मुख्य फरक कानले मास्किङ्ग (masking) गर्न सक्छ् तर माइकले गर्न सक्दैन। सजिलो अर्थमा भन्दा माइकले आफू वरिपरि भएका सबै ध्वनीहरूलाई टिप्छ। तर मनिसको कानले हामीलाई सुन्न् मन लागेको आवज मात्र masking अथवा छानेर सुन्न सक्छ।
माइक्रोफोनको प्रकर
माइक्रोफोन साधारनतय दुई प्रकारको हुन्छ।
- डायनामिक माइक्रोफोन(Dyanamic Mirophone)
- कन्डेनसर माइक्रोफोन(Condenser Mirophone)